अन्तराष्ट्रिय युवा दिवसको उपलक्षमा नेपाल तरुण दल रुपन्देही कार्य समितीले मास्क बितरण
भैरहवा-अन्तराष्ट्रिय युवा दिवसको उपलक्षमा नेपाल तरुण दल रुपन्देही कार्य समितीले आज (बुधबार)मास्क बितरण गरेको छ ।भैरहवा पार्टि कार्यालयबाट सिडियो कार्यालय हुदै बाटोमा हिडने मानिस, पसल लगायतका स्थानमा पैदल यत्री, साईकल यात्री, मोटरसाइकल, कार लगायतका यातायातका साधानहरुमा मास्क नलगाई हिडेकाहरुको लागि जोखिम न्युनीकरण गर्न मास्क प्रदान गरिएको जिल्ला सदस्य लक्ष्मण गौतमले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै […]