ओलिलाइ जसरि पनी प्रधानमन्त्रीबाट हटाउनै पर्छ: बाबुराम भट्टराइ
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनै पर्ने बताएका छन्। बुधबार दिउँसो ट्वीट गर्दै भट्टराईले ओली सरकारको असफलता/भ्रष्टाचार उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनै पर्ने बताएका हुन्। ओलिले भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिसन खोरी’ नियन्त्रण गर्न सार्थक पाइला चाल्नुको सट्टा वाइडबडी विमान खरिद प्रकरण, सुरक्षणछापाखाना […]