प्रतिनिधिसभा विघटनविरुद्ध अनेरास्ववियूको काठमान्डौमा दिउसै लाल्टिन जुलुस ।
काठमान्डौ: संसद बिघटन बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध बिद्यार्थी संगठन अनेरास्ववियूले बुधबार उपत्यकामा लाल्टिन जुलुस निकालेको छ । ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है ! संविधानमा संसद् विघटनको धारा खै ?’ लेखिएको ब्यानर सहित अनेरास्वबियुले लाल्टिन जुलुस प्रदर्शन गरेको हो । जुलुसमा असंवैधानिक कदम खारेज गर, अनेरास्ववियु जिन्दावाद, बयलगाडा कहाँ छ, अनेरास्ववियु यहाँ छ’ लगायतका […]