hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetbetasushepbethepbet girissuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetholiganbet
२०८३ जेष्ठ १३, बुधबार
बाइडेनले सम्हाले सत्ता, मेक्सिको पर्खाल निर्माण रोक्ने देखि, मुस्लिम देशबाट अमेरिका यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा गरिने ।

वासिङ्टन — अमेरिकाको राष्ट्रपतिको कार्यभार डेमोक्रेटिक दलका जो बाइडेनले सम्हालेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा निर्वाचित बाइडेनले वासिङ्टनस्थित क्यापिटल हिलमा ४६ औं राष्ट्रपतिका रूपमा बुधबार शपथ लिएका हुन् । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिका लागि शपथ लिएकी छन् । उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले शपथ गराएकी थिइन् । एसियाली मूलकी ह्यारिस अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित पहिलो […]

  • ५ वर्ष अगाडि