नेपाली कम्युनिस्ट पार्टीले देशव्यापी पार्टी एकता सन्देश सभा गर्ने।
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशव्यापी पार्टी एकता सन्देश सभा गर्ने भएको छ । यही मंसिर १२ देखि २३ गतेसम्म प्रदेश, जिल्ला र स्थानीय तहमा सभा गर्न लागेको नेकपाले प्रेश नोट मार्फत जानकारी दिएको छ । संदेशसभा अन्तर्गत मंसिर १२ मा सुदूरपश्चिमको धनगढी, १३ मा लुम्बिनीको दाङ (देउखुरी), १४ मा गण्डकीको पोखरा, १५ […]