सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय अध्यक्ष दाहाललाई ।
काठमाडौँ — नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएको छ । बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय दाहाललाई जिम्मेवारी दिएको हो। बैठकले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनताको रक्षालाई केन्द्रमा राखेर नीति कार्यक्रम अगाडि बढाउने निर्णय समेत गरेको छ । ‘सिंगो राष्ट्रको एकता, राष्ट्रिय […]