पत्रकार महासंघ जापानले ११ औं बार्षिक उत्सब मनाउने ।
टोकियो: नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो ११ औं स्थापना दिबस सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सहित मनाउने भएको छ । सुचनाको हक प्रेस स्वतन्त्रता, श्रमजिबी पत्रकारहरुको हितमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ शाखाले आफ्नो ११ औं स्थापना दिबश मनाउन लागेको हो । कार्यक्रम टोकियो स्थित माया रेस्टुरेन्टको सभा हलमा यही मार्च १२, […]