प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै सत्तारुढ दल नेकपाको सचिवालय बैठकले सिफारिस गर्यो ७ जना प्रदेश प्रमुखको नाम
काठमाडौं – राष्ट्रपतिले सातै प्रदेशको प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । प्रदेश प्रमुखमा तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई, अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, र शर्मिला त्रिपाठीलाई नियुक्त […]