विना कुनै लक्षण धनगढीकी महिलामा कारोना ’पोजेटिभ’
धनगढी : कुनैपनि लक्षणविना धनगढीकी एक महिलामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ। कोराना भाईरस (कोभिड १९) को संक्रमण देखिएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ बर्षीय युवकका भाउजुलाई विना कुनै लक्षण कोरोना ’पोजेटिभ’ देखिएको हो। कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा […]