पेप्सीकोला क्षेत्रका सबै जनताको स्वास्थ्य परिक्षण गर्नुपर्छ : सांसद लामा
काठमाडौँ, २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ, अनेरास्ववियुको पूर्वअध्यक्ष तथा प्रतिनिधिसभाको सांसद नविना लामाले काठमाडौँको पेप्सीकोला क्षेत्रका सबै जनताको स्वास्थ्य परिक्षण गर्नुपर्ने माग राखेका छन । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा गत चैत ५ गते वेलायतबाट आइ बसेका एकै परिवारका दुई जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि उक्त स्थानका सवै नागरिकको स्वास्थ्य परिक्षण गर्नुपर्ने बताएका […]