कपिलवस्तुमा रुकुम र रुपन्देही घटनाको विराेध
रुकुम र रुपन्देहीको घटनाका दोषीलाई कारवाहीको माग गर्दै कपिलवस्तुका दलित अधिकारकर्मीले तौलिहवामा शान्तिपुर्ण जुलुस गरि ज्ञापनपत्र बुझाएका छन । कोरोना संक्रमणका कारण गरिएको लकडाउनलाई प्रभाव नपार्ने गरि सामाजिक दुरी कायम गर्दै प्रशासन चोकमा जुलुस गरि दलित अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन । प्रदेशसभा सदस्य माला गोतामे, दलित अगुवा मिना परियार, माया […]