नेकपा एसको केन्द्रिय कमिटी बैठक: ओलीको खरो आलोचना, राजनैतिक प्रतिबेदन पूर्ण पाठ सहित ।
नेकपा एमालेको पुनगर्ठन गर्न एकीकृत समाजवादी बनाएको दाबी गरिएको प्रतिवेदनमा ओलीकै कारण वाम गठबन्धन, झण्डै दुई तिहाइ जनमत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भंग हुनु देखि एमालेको एकता समेत नजोगिएको उल्लेख छ । यसमा अध्यक्ष ओलीको निरंकुश र व्यक्तिवादी शैली प्रमुख कारण रहेको प्रतिवेदनको निष्कर्ष छ । ‘व्यक्तिवादी अहंकारवाद हावी हुँदै गयो । व्यक्ति पूजाको संस्कृति […]