कोरोनाभाइरस नियन्त्रको लागि मस्कोमा अस्थायी अस्पताल निर्माण हुदै !
काठमान्डौ: रुसका राष्ट्रपति व्लादिमीर पुटिनले रूसमा कोरोनाभाइरसको अवस्था नियन्त्रण रहेको बताएका छन। रुसले कोरोना भाइरसबाट बच्न अन्तरास्ट्रिय बोर्डरहरू बन्द गरेका छन, सार्बाजानिक भेलामा प्रतिबन्ध लगाइएको छ र भाइरसको फैलावटलाई रोक्न थप प्रतिबन्धहरू समेत गरेको छ। हालसम्म रूसले भाइरसको कम संख्यामा रिपोर्ट गरेको छ जुन युरोपियन मुलुकहरुमा यसको प्रकोपको तीव्र रुपमा बढिरहेको छ । यसको साथै […]