२०८१ जेष्ठ १, मङ्लबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

अस्ट्रेलिया: अमेरिकी अभिनेता  टम ह्यान्क्स र उनकी श्रीमती रीता विल्सनलाई कोरोनाभाइरसको उपचारपछि अस्ट्रेलियाको अस्पतालबाट छुटाइएको छ।

अभिनेता दम्पति  क्वीन्सल्याण्ड स्थित एक भाडाको घरमा   स्व-क्वारन्टाइनमा रहेको थियो । एक हप्तासम्मको सकरात्मक प्रयासपछि उहाहरुलाई डिस्चार्ज गरिएको हो ।

टम दम्पति ‘एल्विस प्रेस्ली’ को बारेमा फिल्म बनाउने क्रममा   गोल्ड कोस्टमा रहेका थिए।  अहिले उहाहरुको फिल्म उत्पादन रोकिएको छ। अष्ट्रेलियामा अहिलेसम्म  375  जनामा भाइरसको संक्रमण रहेको  पुष्टि भइ सकेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु