८ औं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण मावि च्याँनडाडालाइ ।
खोटाङ — साकेला गाउँपालिकामा सम्पन्न ८ औं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय बाँझे च्यानडाडे चुमेको छ । शनिबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ४ कास्य पदकसहित वडा–१ बाँझेच्यानडाँडास्थित राधाकृष्ण माविले उपाधि चुमेको हो । प्रतियोगितामा ७ स्वर्ण, ३ रजत र ६ कास्यसहित साकेला मावि रतन्छा दोस्रो, ५ स्वर्ण, ६ […]