महिलाहरूको महान् पर्व तीज नजिकिँदै गर्दा शिन-ओकुबोमा खुल्यो प्रिमियम सिंगापुरे सारी पसल।
टोकियो: महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै जाँदा जापानमा बसोबास गर्ने नेपाली महिलाहरूका लागि खुसीको खबर आएको छ। नेपालीहरूको बाक्लो जमघट हुने टोकियोको शिन-ओकुबो क्षेत्रमा प्रिमियम सिंगापुरे सारी तथा महिला फेसनका सामग्रीहरू उपलब्ध गराउने “हाना बुटिक” सञ्चालनमा आएको छ। विदेशमा रहेर पनि नेपालीपन, संस्कृति र फेसनलाई आत्मसात गर्न चाहने नेपाली समुदायका लागि हाना बुटिक उपयुक्त […]