यस्तो रहेछ चर्चित हलिउड अभिनेता ‘द रक’ जोनसनका मेघामेन्सन !
जर्जिया: उपरोक्त पिक्चर पूर्व प्रोफेसनल रेस्लर हलिउड चर्चित निर्माता तथा अभिनेता जोनसनको १४०० बर्गफुटमा फैलिएको मेघा मेन्सनको हो |जसमा आठ बेडरूम रहेका छन भने जोनसानको परिवारको लागि पाँच कोठा छ | सुन्दर बगैचा, वरिपरी जंगलले घेरिएको उक्त रिसोर्ट भिल्लाको बिचमा सुन्दर पोखरी रहेको छ | यसको मुख्य घर २००२ मा निर्माण गरिएको थियो | ह्यारी […]