शुक्रबारदेखि बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत ३’विश्व भरी १२ सय पर्दाबाट एकसाथ प्रदर्शनमा आउने ।
काठमाडौंः शुक्रबारदेखि बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शनमा आउने भएको छ। सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बनेको फिल्म हिन्दी र नेपाली गरी दुई भाषामा प्रदर्शनमा आउँदैछ। ५० देशमा एकसाथ प्रदर्शनमा आउने उक्त फिल्मको हिन्दी डब नेपालमा भने सोमबारदेखि मात्रै लाग्ने भएको छ। ७० देखि ९० प्रतिशतसम्म शो पाएको फिल्मको पहिलो दिनका अधिकांश […]