नेपाल र मरिससबीच श्रम समझदारी, श्रमिकलाई उपदानको सुविधा
काठमाडौं । नेपाल र मरिसस सरकारबीच श्रमिक आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा मंगलबार दुई मुलुकका अधिकारीबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको होे । समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालीममन्त्री सुदेश एस क्यालीचर्नले हस्ताक्षर गरे । समझदारीमा दुवै मुलुक पारदर्शीता, निष्पक्षता र […]