प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भए लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा संविधानको धारा ७६(२) अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन् ।
आइतबारसम्म उनी प्रधानमन्त्री नियुक्त हुनेछन् ।