२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu २ वर्ष अगाडि

बारा: बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्।

उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ३ हजार बढी मतान्तरले पछि पारेका छन्।

पछिल्लो परिणामअनुसार यादवले ९ हजार ८ सय ७० मत प्राप्त गरेका छन् भने कुशवाहाले ६ हजार ७ सय ७१ मत पाएका छन्। उनीहरूबीच ३ हजार ९९ मतको अन्तर छ।

नेकपा एमालेका पुरूषोत्तम पौडेल ३ हजार ७ सय मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ११७४ मतसहित चौथो स्थानमा छन्।

आम जनता पार्टीका अरूण ज्ञवालीले ५८७ मत पाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।