hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusu veren sitelerhepbethepbet girissuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetholiganbet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहले देशभर पार्टी कार्यालय कब्जा गरेकोमा असन्तुष्टी जनाएको छ ।

बुधबार नयाँ वानेश्वरमा बसेको नेपाल पक्षका केन्द्रीय कमिटीको छुट्टै बैठकले संस्थापन पक्षले पार्टी कार्यालयहरु कब्जा गर्ने, अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुका नाम प्लेट हटाएर ओलीले खटाएका पदाधिकारीको नाम राख्ने जस्ता काम गरेको भन्दै आप्पति जनाएको हो ।

यस्तै, नेपाल पक्षले छिटो भन्दा छिटो केन्द्रीय कमिटीको बैठक बोलाउन पनि अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिने निर्णय गरेको छ ।

एमालेभित्रै रहेर ओलीविरूद्ध संघर्ष गर्ने निर्णय गरेका वरिष्ठ नेता नेपाल पक्षका नेताहरूले वानेश्वरमा छुट्टै भेला गरेका हुन् ।

भेलालाई वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताले सम्बोधन गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु