२०८१ फाल्गुन १४, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं: नेकपा फुटेर दुइ धार भइरहेको बेल्ला नेकपा सम्बद्ध  पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच भने  एकता घोषणाा भएको छ । तत्कालीन नेकपा एमाले निकट पेसागत महासंघ र तत्कालीन नेकपा माओवादी निकट कर्मचारी महासंघबीच सोमबार काठमाडौंमा एकता घोषणा भएको हो ।

एमाले र माओवादीबीच २०७५ जेष्ठ ३ गते पार्टी एकता भएपनि दुई पार्टी  निकट पेसागत संगठनबीचको एकता टुंगिन बाँकी थियो  । आज त्यसलाई एकता घोषणा गरिएको हो । नेकपा दुई भागमा विभाजन भए पनि पेसागत संगठनमा ठूलो असर देखिएको छैन ।

कार्यक्रममा नेकपा  अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु