२०८१ फाल्गुन १४, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६५ जिल्लाको  जिल्ला अध्यक्ष र सचिव चयन गरेको छ । माधब प्रचण्ड पक्षले काठमाडौैं, ललितपुर र भरतपुर महानगरपालिकाको अध्यक्ष र सचिवको पनि टुंगो लगाएको छ ।

बाँकी रहेका १२ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ ।

हेर्नुहोस कहा कसको नेतृत्व 

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

फेसबुक प्रतिक्रियाहरु