२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

ओलीले बालुवाटार वरिपरि टिप्दै बनाएका करिब  १५ सय भन्दा बढी केन्द्रिय सदस्यहरु सबै अबैध ठहरिएका छन् । निर्बाचन आयोगले  नेपाल कम्युनिष्ट पार्टी विभाजनलाई कानूनी मान्यता नदिएपछि सबैभन्दा ठूलो चोट र हास्य पात्र अहिले  केपी ओली र उहाले नियुक्ति गरेका १५ सय भन्दा बढी म्यादी केन्द्रिय सदस्य बनेका छन् ।

आयोगले नेकपामा साविककै विवरण कायम रहने’ निर्णय गरेपछि अवसर छोपेर बनेका म्यादी केन्द्रिय सदस्यहरु ट्वाल्ल परेका हुन । ५ पुसमा बसेको ओली पक्षको बैठकले पार्टीको ४४१ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गर्दै ११ सय १९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको थियो । पछि फेरि थप गरेर १५ सय १ पुर्याइएको थियो । यी दुवै विस्तार तत्कालका लागि अमान्य भएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।