hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetritzbethepbethepbet girissuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinsüperbetinsuperbetinsüperbetin girişjojobetjojobetholiganbet
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेले शनिबारको नेपाल बन्द आह्वान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।

सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल बन्द कार्यक्रम सफलतापूर्व सम्पन्न भएको जनाएका हुन् । विप्लवले नेपाल बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्ः ‘नेपाल बन्द लगायत संघर्षका कार्यक्रमहरुमा सहयोग पुर्याउनुहुने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायी लगायत सम्पूर्ण संघसंसथा, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त प्रकट गर्दछौं ।’ उक्त पार्टीले गत पुस २९ गते केन्द्रीय सदस्य धर्मेन्द्र बास्तोला लगायत नेता कार्यकर्ताहरुको गिरफ्तारीविरुद्ध नेपाल बन्दको आह्वान गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु