माओबादीबाट ओली समुहमा गएकाले महत्वपुर्ण जिम्मेवारी पाएका छन् | कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाइ इन्चार्ज तोकेको छ भने जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझीलाइ तोकेको छ |
त्यस्तै प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वागमतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेललाइ इन्चार्ज तोकेको छ | उपत्यकाको जिम्मा भने कृष्णगोपाल श्रेष्ठलाई दिएको छ ।
यसैगरी राम बहादुर थापा बादललाइ दोस्रो अध्यक्ष दिने आस्वाशन गरेको बताइएको छ ।