२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमान्डौ: जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले  प्रधानमन्त्री ओलीलाइ भष्मासुरको संज्ञा दिँदै त्यसलाई इतिहासबाट छिटो बिदा गर्न आह्वान गरेका छन्।

यसअघि पनि भट्टराइले  अप्रिल २५ मा ओलीलाई भष्मासुरको संज्ञा दिदै स्टाटस लेखेका थिए |भट्टराइले फेरी ओलीलाई भ्रस्ट, प्रतिकान्तिकारी, पात्रलाई बेलैमा नचिन्दा अहिले यत्रो आपत् आइलागेको बताएका हुन्।

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।