hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobettürk ifşahepbethepbet girispadisahbet güncel girişsuperbetinjojobetjojobetsüperbetinsuperbetinsüperbetinsuperbetinbetistdeneme bonusu veren siteler
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनै पर्ने बताएका छन्।

बुधबार दिउँसो ट्वीट गर्दै भट्टराईले ओली सरकारको असफलता/भ्रष्टाचार उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनै पर्ने बताएका हुन्।

ओलिले भ्रष्टाचार, दुराचार, व्यभिचार कमिसन खोरीनियन्त्रण गर्न सार्थक पाइला चाल्नुको सट्टा वाइडबडी विमान खरिद प्रकरण, सुरक्षणछापाखाना खरिद सञ्चारमन्त्रीको टेप प्रकरण, यती होल्डिङ्ससँगको अपारदर्शी शंकास्पाद कारोबार, स्वास्थ्य सामग्री खरिदमाओम्नी समूहसँग साँठगाँठ बजेट सार्वजनिक गर्नुपूर्व गोप्य राख्नुपर्ने करको दररेट परिवर्तनलाई चुहाएर विद्युतीय सवारी चकलेटआयातमा अनियमितताजस्तो प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर भ्रष्टाचारलाई प्रोत्साहन संरक्षण गर्दै आइरहेको पाटी भित्र र बाहिर आरोप छ ।

भट्टराईले नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले हस्तक्षेप गर्न खोजेको भन्दै त्यसो गर्न नमिल्ने बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु