२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमान्डौ उपत्यकमा बितको २४ घण्टामा १६२२ जनामा  कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै देसभर कोरोना भाइरस  संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको  छ ।

देशभर सक्रिय संक्रमित ३७ हजार ७६५ जना रहेका छन् । तीमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ७७९ जना र होम आइसोलेशनमा ३० हजार ९८६ जना रहेका छन् ।

यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।