२०८१ फाल्गुन १२, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौं : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शुक्रबार दिएको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको थापा स्वयम्ले जानकारी दिएका छन । थापाले आफ्नो सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।

‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो’, थापाले भने, ‘यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

 

फेसबुक प्रतिक्रियाहरु