२०८२ फाल्गुन २१, बिहिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मंगलबार एकैदिनमा ८ जनाको मृत्यु भएको छ ।

मोरङ, काभ्रे कास्की, तनहुँ, चितवन, नवलपरासी  बाँके, बर्दियामा १/१ जनाको मृत्यु भएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु