२०८१ मंसिर ९, आइतवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

अफगानिस्तान: अफगानिस्तानको  लोगर प्रान्तमा भएको शक्तिशाली कार बम बिष्फोटमा परि कम्तिमा १७ जनाको  मृत्यु भएको छ।

मुस्लिमहरुको महान चाड  ईद अघिल्लो दिन तालिबानले घोषणा गरेको युद्धविरामको  पूर्वसन्ध्यामा यो घटना  भएको हो। घटनाको अहिले सम्म कसैले जिम्मेवारी लिएको छैन |तालिवानले आक्रमणको जिम्मेवारी अस्वीकार गरेको छ भने  इस्लामिक स्टेटले अझै कुनै टिप्पणी गरेको छैन।

आक्रमण भने एक आत्मघाती बमवर्षकले गरेको हो भन्ने विश्वास गरिएको छ। विस्फोट गभर्नरको कार्यालय नजिक भएको थियो र जहाँ धेरै मानिसहरूले चाडको लागि किनमेल गरिरहेका थिए। तालिवान र अफगानिस्तान सरकार बिच  ईदको पहिलो दिन शुक्रवारदेखि तीन दिन सम्म युद्धविरामको  सहमति भएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।