२०८१ पुस ९, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौँ : पहिलो वरियता दावी गर्दै आएको डा.बाबुराम भट्टराई अन्त्यमा आएर टिपेक्स सहित चौथो बरियतामा चित्त बुझाएका छन ।

संघिय परिषद अध्यक्ष सहित दोस्रो नम्बरमा रहने भनिएको भटराइले संघिय अध्यक्ष हुन भन्दा बरिष्ठ उपाध्यक्ष नै ठिक भनेपछी निर्बाचन आयोग नेपालसम्म पुग्दा उनको दुई नम्बरमा रहेको नाममा टिपेक्स लागाएर एकाएक चौथो वरियता हुन पुगेको हो ।

उनको नाममा कसरी टिपेस्ट लाग्यो र चौथो नम्बरमा पुगे भन्नेबारे अहिले सबैतिर चासोको विषय बनेको छ । उनको वरियतालाई लिएर सामाजिक सञ्जालमा पनि विभिन्न टिकाटिप्पणी हुन सुरु भइसकेको छ । माओवादी जनयुद्ध हाँकेका, प्रधानमन्त्री भइसकेका, एउटा सिंगै पार्टीका अध्यक्ष भइसकेका व्यक्तिले एकाएक किन टिपेक्स सहित चौथो वरियाताक्रमको वरिष्ठ नेतामा चित्त बुझाए भन्ने चासो सर्वत्र रहेको छ ।

कारण यस्तो रहेछ ।

भट्टराइले तीन अध्यक्षसहित दोस्रो वरियताको संघीय परिषद अध्यक्ष हुनुभन्दा वरिष्ठ नेता ठीक रहेको बताएपछि अन्त्यमा सोही अनुसार निर्णय गरिएको बताएको छ ।

भट्टराईकै सहमति पछि दोस्रो नम्बरमा रहेको उनको नाममा टिपेक्स लगाएर वरिष्ठ नेतामा राखिएको हो ।

उनलाई वरिष्ठ नेतासहित तेस्रो नम्बरमा राख्न खोजिएको भएपनि राजेन्द्र महतोले आदिवासी जनजातिको प्रतिनिधित्व गर्ने अशोक राईलाई तेस्रो बरियतामा राख्नुपर्ने अडान लिएका थिए ।

त्यसपछि भट्टराईले बाध्य भएर चौथो वरियतामा चित्त बुझाएको पार्टी स्रोत बताउँछ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।