२०८१ पुस ९, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौँ : निजी बायुसेवा कम्पनी ‘द हिमालयन एयरलाइन्लेसले  कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारलाइ  १ करोड रुपैयाॅ सहयोग गरेको छ ।

चिनियाँ र नेपालीको संयुक्त लगानीमा सञ्‍चालित उक्त एयरलाइन्सले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड सहयोग गरेको हो। एयरलाइन्सले आइतबार विज्ञप्ति जारी गर्दैउक्त रकम सरकारलाई हस्तान्तरण गरेको उल्लेख गरेको छ।

चेक एयरलाइन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमार्फत कोषमा हस्तान्तरण गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।