hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusu veren siteler 2026hepbethepbet girispadisahbet güncel girişsuperbetincasibomsüperbetinsuperbetinsüperbetinsuperbetinbetistbetparkjojobet
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं- अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको नयाँ सभामुखमा निर्बिरोध निर्वाचित भएका छन्।

सभामुख कृष्ण बहादुर महरा यौन दुर्बब्याहारमा परेपछि  रिक्त रहको सभामुख पदमा उनको मात्र उम्मेदवारी परेपछि सापकोटा निर्विरोध निर्बाचित  भएका हुन्।

संसद बैठकमा पूर्व सभामुख सुबाश चन्द्र नेङबाङले  प्रस्ताव प्रस्तुत गरेपछि  नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेपछी  निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो।

सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ। गत पुस ४ गते शुरु भएको सङ्घीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधिसभाको सभामुख रिक्तता र त्यसमा राजनीतिक सहमतिमा ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो।

फेसबुक प्रतिक्रियाहरु