hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusu veren siteler 2026hepbethepbet girispadisahbet güncel girişsuperbetincasibomsüperbetinsuperbetinsüperbetinsuperbetinbetistbetparkjojobet
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं : सरकारबाट बाहिरिएपछी संघिय समाजवादी पार्टीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडी बड्ने भएको छ ।

संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडी बढ्ने कुरा  बताएका हुन। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य हुने बताएका हुन्। भट्टराइ गोर्खाबाट कांग्रेसकै बलबाट प्रतिनिधी सभा सदस्यमा निर्बाचिच सांसद हुन ।

‘प्रतिपक्ष भएपछि अब व्यवहार र विचार मिल्ने दलसँग सहकार्य गरेर अगाडी बढ्छौं’ भट्टराईले भने। उनले आफुहरु संविधान संशोधन नहुनेमा ढुक्क रहेको बताएका छन्। ‘अब पनि सरकारमा संविधान संशोधन हुन्छ भनेर जानु त्यो जति बेकुफ अरु हुँदैन।’

फेसबुक प्रतिक्रियाहरु