२०८१ मंसिर ९, आइतवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

कपिलवस्तु ,३० मंसिर/कृष्णनगर

कपिलवस्तु जिल्ला काे कृष्णनगर नगरपालिका वडा नम्बर 2 श्री श्याम मन्दिर कृष्णनगर नेपाल देखी श्री खाटू श्याम राजस्थान को लागी गएका छन् ।यो यात्रा 1100 सौ किलोमीटर लामो रहेको छ।

25 पद यात्री कृष्णनगर नगर भ्रमण गर्दै गएका छन्। जानकारी अनुसार यो यात्रा 31दिन लाग्छ जसमा 20 पुरुष र 5 महिला यात्रामा सहयोगी भएका छन् । यस को नेतृत्व मनीष कुमार सिंगल,गोगुल गोयल ले गरेका हुन।

उक्त यात्राको कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह द्वारा गोल घरमा पद यात्रीहरुलाई फूल माला ले भब्य स्वागत गरेका थिए र सम्बोधन गर्दै नगर प्रमुख शाहले सबै पद यात्रिहरुलाई शुभ यात्रा काे कामना गरेकाे छन्।

यस र्‍यालीमा र यात्रा को आयोजक श्री श्याम भक़्त मंडल बढनी कृष्णनगर नेपाल ले गरेका हुन।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।