२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर र अन्जन विष्टसहित चार खेलाडी लाई राष्ट्रिय टिमबाट  हटाइएको छ।

बिमल सहित पाच खेलाडीहरुले नाइट क्लबमा गएर अनुशासनहिन कार्य गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार उनीहरूलाई टिमबाट बर्खास्त गरेको  हो।

नेपालले विश्वकप छनोट अन्तरगतको होम गेमका रूपमा मंसिर ३ गते कुवेतविरुद्ध भुटानमा खेल्न लागेको छ। खेलको पूर्व सन्ध्यामा यसरि राष्ट्रिय टिमका चर्चित खेलाडीहरु बर्खास्थिमा पर्नुले नेपालि फुटबल खेलको भबिस्य के हुने भन्ने अन्योलता छाएको छ |

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।