२०८१ अशोज ३०, बुधबार
  • Pramesh Tamu ३ हप्ता अगाडि

काठमाडौँ । पछिल्लो समय नेकपा एमाले प्रमुखत एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेत  प्रति आक्रमण अबिब्यक्ति दिदै आएको  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ । प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

पछिल्लो समया सरकार बिरुद्ध अबिब्यक्ति दिनेलाइ प्रहरीले पक्राउ गर्दै आइरहेको छ ।  केहि समय आगाडी मात्रै टुडिखेलमा भएको कार्यक्रममा ओली देउबा को बिरोध गरेकै भरमा सरकारले केहि व्यक्तिलाई पक्राउ गरेको थियो भने संबिधान दिबसको दिन पनि ओली सरकारको बिरोध गरेकै कारण केहि व्यक्ति पक्राउ परेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना
३७ वर्षकी पेतोङत्रान सिनावात्रा बनिन थाइल्याण्डको नयाँ प्रधानमन्त्री ।