२०८१ अशोज ५, शनिबार
  • Pramesh Tamu २ महिना अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भए लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा संविधानको धारा ७६(२) अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन् ।

आइतबारसम्म उनी प्रधानमन्त्री नियुक्त हुनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना
३७ वर्षकी पेतोङत्रान सिनावात्रा बनिन थाइल्याण्डको नयाँ प्रधानमन्त्री ।
तमु धीं जापानको निमत्रणामा तृष्णा गुरुङ पहिलो पल्ट जापान आउदै, कोलाब ब्याण्ड सहितको लाएभ कन्सर्ट हुने ।