२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu २ वर्ष अगाडि

काठमाडौं:  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुलाई राष्ट्रपतिको अफर ओलीले नभएर  प्रधानमन्त्री प्रचण्डले गरेको बताएका छन् ।

राष्ट्रपतिको उम्मेदवार चयन गर्ने क्रममा उहाले  सबै राजनीतिक दलसामु प्रधानमन्त्री प्रचण्डले आफ्नो नाम प्रस्ताव गरेको तर आफूले कांग्रेसलाई दिऊ भनेको बताएको प्रस्ट परेको हो  ।

राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि उहाले भन्नु भयो  ‘प्रचण्डजीले मेरो नाम सबै पार्टीको सामु  प्रस्ताब गर्नु भएको हो तर  मैले अगाडि सरेर भनेकै हुँ अहिलेको परिस्थिति हेर्दाखेरी नेपाली कांग्रेसलाई नै दिऊ ।’

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।