२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu २ वर्ष अगाडि

प्रतिनिधीसभा भोजपुर नेकपा माओवादी केन्द्रको  उम्मेदवार सुदन किरातीको अग्रता निरन्तर रहेको छ । किराती एमाले उमेद्वार शेर धन राइ भन्दा  ७६३  मत अन्तरले अगाडी  छ।

जम्मा  २,०४२ मत गन्दा माओवादी केन्द्रको नेता सुदन किराँती ‘गोलाकारभित्र हसिया हथौडाले १००९ मत पाएको छ भने नेकपा एमाले नेता शेर धन राइले ७६३ मत ल्याएर पछ्याइ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।