२०८१ मंसिर १८, मङ्लबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

 कोरोना भाइरसको बढ्दो  संक्रमणमा भएको वृद्धिलाई रोक्न  टोकियो सहित  थप १३  प्रिफेक्चरहरूको लागि अर्ध आपतकालिनको घोषणा  गर्ने सरकारको योजनालाई अनुमोदन गरेको छ। गरेको छ । 

अर्ध आपतकाल यहि जनावरीको आउदो  शुक्रवार देखि फेब्रुअरी १३  सम्म लागु हुनेछ । थपिएका प्रिफेक्चरहरूमा टोकियो, साइतामा, चिबा, कानागावा, गुन्मा, निगाता, आइची, गिफु, माए, कागावा, नागासाकी, कुमामोटो र मियाजाकी रहेको छ ।

सरकारले बुधबार पछि आफ्नो भाइरस टास्क फोर्सको बैठकमा घोषणापत्र जारी गर्ने बारे औपचारिक निर्णय गर्नेछ।  ओकिनावा, यामागुची र हिरोशिमा प्रान्तहरूमा यस अघि नै  जनवरी ३१  सम्मका लागि आपतकालीन घोषणा गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।