टोकियो: तमु धी जापानद्वारा कोरोना भाइरस संक्रमितहरुको राहतको लागि आर्थक रकम सहयोग गरेको छ ।
आफ्नो स्थापना कालदेखि नै सामाजिक सेवामा समर्पित तमु धिं जापानले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस र लक डाउनको कारण सर्ब साधरण जनताले खेप्न आएको सास्तीलाई मध्यनजर गर्दै राहत स्वरुप केहि आर्थिक रकम संकलन गरि हस्तानतरण गरेको बताएको छ ।
मातृभुमीमा परेको संकट टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै संस्थाले छोटो समयमा भएपनि केहि आर्थिक सहायो गरेको जनाएको छ । संकलित २३७,१२५ जापानिज एन, अर्थात नेपालि रु. २५०,००० रकम डा. महावीर पुनको नेतृत्वमा रहेको संस्था ” राष्ट्रीय अविष्कार केन्द्र ” मार्फत हस्तानतरण गरिने भएको छ ।
बिज्ञप्ति: