२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

टोकियो:  जापानलाई आफ्नो कर्म थलो बनाइ नेपाली मौलिक गीत संगीत तथा  नृत्यमा योगदान दिदै आइरहनु भएको कुसल कोरियोग्राफर तथा लोक गाएक अरमान गुरुङले हालै “खनी यामो ए ङोलो” बोलको गुरुङ गीत सार्बजानिक  गर्नु भएको छ ।

गीतमा शब्द संगीत र स्वर स्वयम अरमान गुरुङको रहेको छ भने गायक रुपेश गुरुङ, सर्मिला गुरुङ र कल्पना गुरुङ (साडउला) ले साथ दिनु भएको छ  । बि. बि. अनुरागिको संगीत सयोजन रहेको उक्त गीतको म्युजिक भिडियोमा अविषेक गुरूङ र मुस्कान गुरूङको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस:

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।