काठमाडौँ । सत्तारुढ दलको किचलोका कारण एथास्थितिबादी सक्तिहरु जुर्मुराउन थालेको छ |
पछिलो समय विभिन्न ठाउमा राजाबादीहरुले प्रदर्शन गर्दै आइरहेको छ भने आज जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुरोधलाई बेवास्ता गर्दै राजवादीहरुले राजधानीमा प्रदर्शन गरेका छन् । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
माइतीघरमा भेला भएका राजवादीहरुको जुलुस नयाँ वानेश्वरसम्म पुगेको थियो भने सो क्रममा ठूला संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको थियो ।