२०८१ पुस ८, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

बिरगंज , नेपाल  विद्यार्थी सघ ठाकुरराम बहुमुखी क्याम्पस एकाई समितीद्वारा आज प्रेस बिज्ञप्ति जारी गर्दै कोभिड -१९ को महामारीको समयमा लकडाउनको मौका छोपी बन्दाबन्दीको समयमा कसैलाई पनि जानकारी नहुने गरि क्याम्पस प्रमुख परिवर्तन गरि मधेशवादी समुहको क्याम्पस प्रमुखलाई नियुक्ति गर्नु त्रि. बि. प्रशासनको असोभनियत कार्य भएको भन्दै नेबिसघ एकाई समिती घोर भर्सना गर्दै खेद व्यक्त गर्दै नेपाली काङ्ग्रेसको कोटामा क्याम्पस प्रमुख भएको क्याम्पसमा अचानक मधेसी समुहका क्याम्पस प्रमुख नियुक्ति गरेकोमा हाम्रो बिरोध रहेको भन्दै बिरोध स्वरुप ईकाई समितीका अध्यक्ष मनोज कुमार साहद्वारा हस्ताक्षर बिज्ञप्तिमा जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।