२०८१ फाल्गुन १३, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं। रातिराति पैदलै हिंडेकाहरुलाई रोकेर क्वारेन्टाइनमा राख्ने सरकारले निर्णय गरेकाे बताइएकाे छ । सरकारले लकडाउनका बेला अलपत्र परेर रातिराति पैदलै घर जान हिंड्नेहरुलाई रोक्ने भएको हाे ।

काठमाडाैंबाट बाहिरिनेलाई प्रहरी परिचलान गरी रोक्ने निर्णय भएकाे बताइएकाे छ । अब जान नदिने र यसअघि हिंडेकाहरुलाई पनि जहाँ पुगेका छन् त्यहीं रोकेर क्वारेन्टाइनमा राख्ने निर्णय भएको हाे ।

अवस्था सामन्य भएपछि मात्र घर जान दिने निर्णय भएको बताइएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु