२०८१ मंसिर ९, आइतवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

एजेन्सी ।  यमनमा पहिलो कोरोना भाइरस संक्रमितको पुष्टि भएको छ । लामो समयदेखि गृह युद्धको कारण स्वास्थ्य सुविधामा संकट भोगिरहेको यमनमा संक्रमण देखिएपछि एजेन्सीहरुले चिन्ता व्यक्त गरेका छन् ।

यमन विश्वको सबै भन्दा बढी मानव संकटबाट गुज्रिरहेको देश हो । लाखौँ संख्यामा मानिसहरु खाद्य सामाग्री सहायतमा आश्रित छन् ।  यमनका मानिसहरु हैजा, डेंगु, मलेरिया लगायतका रोगले ग्रस्त छन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।